प्रचण्ड र नेपाल समूहको स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री अनुपस्थित

काठमाडौं । लामो समयदेखि स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सुरु भएको छ । यसअघि देशभर बाढी पहिरोको जोखिम बढेपछि बैठक स्थगित भएको थियो । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले थप छलफल आवश्यक भएको भन्दै रोकेका थिए । अध्यक्ष ओलीको अनुपस्थितिमै अर्का … Continue reading प्रचण्ड र नेपाल समूहको स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री अनुपस्थित